FAQs Complain Problems

समाचार

छात्रबृत्ति सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 
२) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने 
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन
 

जन प्रतिनिधि

//