FAQs Complain Problems

समाचार

नयाँ वर्ष २०७७ को शुभकामना

नयाँ वर्ष २०७७ साल तथा सिरव पावनको अवसरमा सम्पुर्ण आमा बुवा, दाजुभाई, दिदिबिहिनी, इष्ट मित्र, नाता कुटुम्ब लगायत समस्त बुढीगंगा वासीहरुको सुख, शान्ती, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगरिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं र साथै कोरोना भाईरस(कोभिड 19) को माहामारिको कारणले देशैभरी लकडाउन भएको हुदा सो नियमको पालना गर्दै गाउँघरको ग्रामथानहरुमा मेला नलगाई तथा भिडभाड नहुने गरि सामान्य पूजा पाठ मात्र गरिदिनहुन हार्दिक अपिल गर्दछौं ।

बालच्द्र माझी
अध्यक्ष
एवं बुढीगंगा गाउँपालिका परिवार
हात्तिमुडा मोरङ

आर्थिक वर्ष:

जन प्रतिनिधि

//